नागरिकता तथा प्रतिलिपी शाखाको नागरिक सेेवा वडापत्र कोठा नं. २
प्रमाण पुगेकोमा पेश भएकै दिन । |
नयाँ नागरिकताको लागि रु. १० को टिकट ।
प्रतिलिपी नागरिकताको लागि रु. १३ को टिकट । |
गुनासो सुन्ने कर्मचारी : डिल्लीराम आचार्य
राहदानी शाखाको नागरिक सेवा वडापत्र कोठा नं. ३
राहदानीको हकमाः- राहदानी विभागबाट राहदानी बनी प्राप्त भए पछि ।
नाबालक परिचय पत्रको हकमाः- प्रमाण पुगेमा सोही दिन । |
जिल्लाबाट राहदानीको लागि रु. ५,०००।– , हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।– (तर विपदमा परी नष्ट भएको भए प्रहरी मुचुल्का ल्याएमा रु ५,०००।–)
राहदानी बनेर आइसकेपछि व्यक्तिगत त्रुटी भएमा रु. ५०००।-
राहदानी बनेको एक बर्षसम्म कार्यालयको तर्फबाट त्रुटी भएः निशुल्क तर एक बर्ष पछि रु. ५०००।-
|
गुनासो सुन्ने कर्मचारी : डिल्लीराम आचार्य
स्थानीय प्रशासन शाखाको नागरिक सेवा वडापत्र कोठा नं. २
सबै प्रमाण पुगेमा पेश भएकै दिन । |
क)गुनासो वा ठाडो उजुरीः- रु. १० को टिकट
ख) नाम, थर, उमेर आदि फरक परेको सम्वन्धी प्रमाणितः- रु. १० को टिकट
ग) परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिशः- रु. १० को टिकट
घ) अन्य व्यहोरा प्रमाणितः- रु. १० को टिकट
ङ) संस्था दर्ताः- रु. १० को टिकट र दर्ता शुल्क रु. १०००।-
च) संस्था नविकरणः-- रु. १० को टिकट, नविकरण शुल्क रु. ५००।-(बिलम्ब शुल्क नियमानुसार हुने)
छ) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः- रु. १० को टिकट, प्रमाणपत्रको प्रतिलिपीका लागि रु. ५०।- र विधान प्रतिलिपीका लागि प्रति पानाको रु. ३।- को टिकट ।
ज) संस्थाको विधान संशोधनः- रु. १० को टिकट
झ) जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृतीः- रु. १० को टिकट
ञ) पत्रपत्रिका दर्ताः- - रु. १० को टिकट, दैनिक रु १,०००।–, अर्ध साप्ताहिक रु ७००।–, साप्ताहिक रु. ५००।–, पाक्षिक रु. ३००।–, मासिक र अन्य २००।–
ट) छापाखाना दर्ताः- रु. १० को टिकट, दर्ता शुल्क रु. १०००।-
ठ) बादी परिचयपत्रः - रु. १० को टिकट
ड) हातहतियार नामसारी, नविकरण र स्वामित्व हस्तान्तरणः रु. १० को टिकट, नामसारी दस्तुर रु.१०००।–, जिल्ला भित्रको नबिकरण दस्तुर रु.१५०।–, अधिराज्य भरको लागि दस्तुर रु.३००।– (विलम्ब शुल्क नियमानुसार)
ढ) शान्ति सुरक्षाः रु. १० को टिकट |