Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

मंगलवार, भाद्र ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बजार अनुगमन गरिएकाे

२०७९-१२-०२ २०७९-१२-०२

मिति २०७९।११।२८ गते गुणस्तर तथा नापताैल कार्यालय नेपालगञ्ज,  इलाका प्रशासन कार्यालय बाँसगढी, बाँसगढी नगरपालिकाले संयुक्त रुपमा यस बाँसगढी नगरपालिका अन्तर्गत वडा नम्बर ५,८ र ९ मा  रहेका फर्महरुमा अनुगमन गरी मापदण्ड पुरा नगरी कारोबार गरीरहेका फर्महरुलाई तिन दिन भित्र गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जमा नापतौल गर्ने उपकरण र कागजात सहीत उपस्थित हुन निर्देशन दिइएको  छ ।

अनुगमन गरीएका फर्महरु

१. सुनचाँदी पसल १ वटा

२.खाध्यान्न पसल   ३ वटा

३.वेकरी पसल      १ वटा

४. खाध्यान्न मिल    २ वटा

५. दुध डेरी          १ वटा

६. हार्डवेयर पसल  २ वटा

७. मासु पसल       १ वटा

८. ग्यास पसल    १ वटा

९. एग्राेभेट पसल  १ वटा

पछिल्लो अपडेट गरिएको : 2083-05-02 11:43:09

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया