Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

सोमबार, असार ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

खाद्य पसलमा अनुगमन

2076-05-20

2076-05-20


    मिति २०७६।०५।१० र११ गते का दिन दिनको १ बजे देखी ५ बजे सम्म बाँसगढी न.पा.अन्तर्गत वडा नं. ५ बाँसगढी बजार ,वडा नं.८ ककौरा,लक्ष्मणा र वडा नं. ९ माछागढ बजारमा खाद्यान्न  संबन्धी पसलहरुमा बाँसगढी नं.पा. को उप मेयर को संयोजकत्व र इलाका प्रशासन कार्यालय बाँसगढीका ना सु श्री मोहन प्रसाद लम्साल लगायत उद्योग बाणिज्य संघ बाँसगढी , इलाका प्रहरी कार्यालय मोतिपुरका प्रतिनिधिहरु तथा पत्रकार समेतको  प्रतिनिधित्व रहेको अनुगमन टोलीले अनुगमन  गर्दा बाँसगढी बजारका १० माछागढ बजारका ४,लक्ष्मणा बजारमा २ र  ककौरा बजारमा ४ वटा पसलबाट रु. ८४३०।–बराबरको तपसिलका  खाद्य सामाग्री बरामद गरी सबै प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको छ ।

तपसिल

क्र सं

सामाग्रीको नाम

परिमाण

मुल्य रु.

तोरीको तेल

२ लिटर

३६०।-

दालमोठ भुजिया

२ प्याकेट

१६०।-

पापड

३ प्याकेट

१५०।-

कुरमुरे

६ प्याकेट

२३०।-

च्यवनप्रास / हर्लिक्स

३/१ वटा

१०५०।-

टुथपेस्ट

८ वटा

४००।-

चुस्ने जुस

३ प्याकेट

१३५।-

विस्कुट

१२ प्याकेट

१२४०।-

सब्जि मसला

१ प्याकेट

२५।-

१०

मिठाई/ल्याक्टो

३० प्याकेट

१३४५।-

११

स्याम्फु

१ वटा

१५०।-

१२

मच्छड धुप

६ प्याकेट

१८०।-

१३

पेय पदार्थ

१० बोतल

२१००।-

१४

बबलगम/चाउचाउ

१/३ प्याकेट

२८५।-

१५

महेश दालमोठ

४ प्याकेट

२८०।-

१६

गुलाब जामुन

२ प्याकेट

२००।-

१७

कन्फ्लेक्स

१ प्याकेट

७०।-

१८

मकैको च्याँख्ला

१ प्याकेट

७०।-

 

जम्मा

 

८४३०।-

पछिल्लो अपडेट गरिएको : 2083-03-01 12:03:58

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया .