Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

सोमबार, असार ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अनलाइन सिफारिस मार्फत नागरिकता वितरण सुरु

2081-10-06

2081-10-06


र्इलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दियामा नवीनतम सूचना प्रविधिले फड्को मार्दै सवै वडा कार्यालयबाट मिति २०८१ पुष २१ गतेबाट अनलार्इन नागरिकता सिफारिस शुरु भएको छ ।

गृह मन्त्रालयले सबै वडा कार्यालयलार्इ नागरिकता सूचना व्यवस्थान प्रणाली (CIMS) मा पहुँच पुर्याउन सबै वडा सचिवलार्इ तालीम दिएपछि नागरिकताको अनलाइन सिफारिस शुरु भएको छ ।

नागरिकता सिफारिस अनलाइनबाट सिफारिस गर्दा जन्मदर्ता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, बाबु, आमा, पतिको नागरिकता प्रमाणपत्र, बसार्इसरार्इ दर्ता प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र लगाएतका कागजात वडा कार्यालयले स्क्यानिङ्ग गरी अनलाइन बाट पठाउने गरेका छन् । यसबाट नागरिकता वितरणमा नविन प्रविधिको प्रयोग, नागरिकता सिफारिसमा हुने त्रुटी सुधार र काममा छिटो छरितो भर्इ नागरिकता प्रमाणपत्र दिन  सहज भएको छ । 

पछिल्लो अपडेट गरिएको : 2083-03-01 12:03:58

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया .