Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

सोमबार, असार ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय परिचय

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वार्ड नं ८ ककौरामा आफ्नै प्रशासकिय भवनमा  इलाका प्रशासन कार्यालय बाँसगढी अवस्थित छ। साविक मोतिपुर,डेउढाकला, बेलवा गा.वि.स. लाई मिलाएर हाल बाँसगढी नगरपालिकाका जनताको  चाहना अनुसार मिति २०७३।०२।२६ मा नेपाल सरकारका गृह मन्त्रालयबाट यस इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो । 

         बाँसगढी नगरपालिकावासी जनतालाई घर आँगनमा नागरिकता, राहदानी, नाबालक परिचयपत्र, जनजाती, मधेशी, दलित प्रमाणित, राष्ट्रिय परिचयपत्र, ठाडो उजुरी/गुनासो सुनुवाई जस्ता सेवा उपलब्ध गराउने तथा शान्ती सुरक्षा, चोरी, तस्करी नियन्त्रण जुवा, चिठ्ठा, लागु औषध नियन्त्रण, विपद व्यवस्थापन, बजार अनुगमन, सार्वजनिक सम्पत्तिको स‌ंरक्षण तथा दैनिक प्रशासनिक कार्यको लागि नेपाल सरकार गृह मन्त्रालयबाट यस इलाका प्रशासन कार्यालय बाँसगढी स्थापना गरिएको हो । यस कार्यालयबाट यस बाँसगढी नगरपालिका क्षेत्रका करीब ७०००० नागरिक सार्वजनिक सेवाबाट लाभान्वित हुँदै आएका छन् । 


पछिल्लो अपडेट गरिएको : 2083-03-01 12:03:58

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया .