यस कार्यालयको नाममा रहेको जग्गा सम्बन्धि विवरण
2076-05-17
2076-05-17
जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं ८ को कि नं ३०१९ ज वि ३३८.६३ वर्ग मिटर र कि नं ३०२२ ज वि ३३८.६३ वर्ग मिटर का जग्गाहरु यस कार्यालयको नाममा रहेको छ ।उक्त जग्गामा यस कार्यालयको भवन निर्माण नभएको तर निर्माणको प्रक्रियामा रहेको छ ।
