राहदानी सम्बन्धी सुचना
2078-04-13
2078-04-13
यस कार्यालयमा निवेदन दिनुभएका सेवाग्राहीहरुको २०७८ बैषाख २ गते सम्मका राहदानी तयार भइ प्राप्त भएकोले उक्त राहदानी बुझ्नका लागि सम्बन्धित व्यक्ति रसिद र नागरिकताका साथ कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।
