Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

बाँसगढी नपा ५ बर्दिया

राहदानी सम्बन्धी सुचना

3 महिना अगाडी

2076-10-23


मिती २०७६-१०-२९ गते सम्म यस कार्यालय मार्फत राहदानीका लागी आवेदन दिनु भएकाहरुको पासपोर्ट यस कार्यालयमा आइसकेकोले  आवश्यक कागजात सहित यस कार्यालयमा सम्पर्क राख्नुहुन सेवाग्राहीमा अनुरोध छ ।