नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया


शैक्षिक गुणस्तर सुधारका लागि बैठक सम्पन्न

शैक्षिक गुणस्तर सुधारका लागि बैठक सम्पन्न

    मिति २०७४ साल बैशाख १९ गतेका दिन बाँसगढी नगरपालिका क्षेत्रभित्र रहेका बिभिन्न १२ ओटा माध्यामिक बिद्यालयका प्राध्यानाध्यापक, श्रोत ब्यक्ति, बाँसगढी नगरपालिका र सुरक्षा निकाय समेतको उपस्थितिमा ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख श्री महेन्द्रजंग शाहीको अध्यक्षतामा माध्यामिक बिद्यालय स्तरीय शिक्षा पूर्ण: निशुल्क र गुणस्तरीय शिक्षा आवश्यक बिषयक बैठक बसी शिक्षामा भएको प्रगति र अवस्था कमजोर भएकोले अझ यसको स्तरोन्नति र गुणस्तरीय शिक्षा प्रदानका लागि समुदाय, अभिभावक, बिद्यालय प्रशासन, बिद्यालय व्यस्थापन समितिले विद्यालयको बाताबरण बालबालिकामैत्री, प्रबिधिमैत्री र बिश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादनमा सबै सजग र सक्रिय रहने प्रतिबद्दता सबैबाट भएको छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय