नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया


सडक डिभिजनको प्रयास

पुर्व पश्चिम राजमार्गको बाँसगढी नगर क्षेत्र मानखोला देखि पश्चिम ग्यांगनदि सम्मको १५.५ किमी सडक मार्गमा बिगत एक बर्षको तथ्यांकलाइ हेर्ने हो भने १०२ भन्दा बढी २०७३ श्रावण देखि मर्गशिर सम्मको ७० र २०७३ साल पौष १५ सम्मको १५ दिनको मात्र ७ वटा सवारी घट्ना हेर्दा हरक दिनमा २ वटा दुर्घटना भएको अवस्थाले सडकको कमजोर अवस्था (Poor condition ) भै प्रमुख कारण हुन गएको अव्स्थालाई मध्यनजर गरी सडकको स्तर उन्नति दायाँबायाँ फराकिलो (२५ मित्/२५ सडक ६ मिटर साइट खाली गरी ३१ मीटर सडक अतिक्रमणमा रहेको संरचना, घरटहरा, ठेला, घुम्टी, तथा सामाग्री हटाउन लागि परेको जनजवाव (public pressure) राजनैतिक प्रतिबद्दता उद्योगी, ब्यापारी, ब्यबसायीको स्ववः स्फुर्त भावना, नागरिक सचेतनाका कारण बिभिन्न निकायमा पुर्याइएको पहुँच आदिलाई बैठकले सबैको आ-आफ्नो तहवाट हुने योगदान, सहकार्य, सहभागिता र सहयोगले बिकासमा तिब्रता ल्याउने निष्कर्ष सहित छलफल सम्पन्न गरेको छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय