नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया


राहदानी शाखा

यस शाखामा राहादानी फारम संकलन, रुजु, तथा केन्द्रको लागि द्रुत सेवा सिफारिस र जिल्लावाट प्राप्त हुने MRP जारी गर्ने कार्य गरिन्छ साथै यस शाखामा  नायब सुब्बा चक्रपाणी आचार्यले सहजीकरण गर्दै आउनु भएको छ  ।

राहदानी सम्बन्धि थप जानकारिको लागि राहदानी शाखा ९८४८०७४२४२ वा  कार्यालयको सम्पर्क ०८४-४००२०० मा सम्पर्क गर्न सक्नु हुनेछ ।

 

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय