नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया


नागरिकता शाखा

यस शाखामा अनुसूची सनाखत लगायत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न आवश्यक  पर्क्रिया शुरु गरिने र  नागरिकता जारी गर्ने कार्य गरिन्छ  । यस शाखामा  नायब सुब्बा कृष्ण प्रसाद पौडेल, नायब सुब्बा मोहन लम्साल ले सहजीकरण गर्नु हुनेछ ।

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय